कुनै सफ्टवयर (software) बिना youtube मा रहेका सामाग्री डाउनलोड गर्ने तरिका:

१) सबै भन्दा पहिले www.youtube.com मा जानुहोस् ।
२) Download गर्ने भिडियो सेलेक्ट गर्नुहोस ।

३) जस्तो तपाइलाई नेपाली राष्ट्रीय गीत (Nepali National Anthem) को भिडियो डाउनलोड गर्नु छ भने; जस्को लिंक http://www.youtube.com/watch?v=R8lc3JE18ow देख्नु हुनेछ ।
४। अब यस्को अगाडीको www. लाई हटाएर "ss" बनाउँनुहोस जस्तै अब यो लिंक http://ssyoutube.com/watch?v=R8lc3JE18ow देखिने छ । तल Screenshot हेर्नुहोस:

५) यस लिंकमा Crosser राखेर Enter हिट गर्नुहोस Download पेज Link यसरी खुल्ने छ ।
६। जब यो Link खुल्ने छ विभिन्न Format मा Video फाइलहरु (files) दायाँ पट्टि इच्छा अनुसार Download गर्न सकिने अवस्थामा देखिने छन् ।
७) तपाइको Mobile अथवा, Computer जुन Format लाई Support गर्छ, त्यो भिडियो डाउनलोड गरेर हेर्न सक्नुहुने छ ।






Comments

Popular posts from this blog

पृथ्वी नारायण शाहले गरेको क्रुरता र कायरतापूर्ण दमनको पछाडि अंग्रेजहरुको कुटिल रणनिती रहेको ईतिहास:

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टीको घोषणापत्र